क्राईम ब्यूरोवडाध्यक्षबाट कुटिएकी महिला धर्नापछि थालिन् आमरण अनसन
न्यूज ब्यूरो, सिरहा । सिरहामा वडाध्यक्षबाट कुटिएकी एक महिला न्याय माग्दै धर्नापछि आमरण अनसन थालेकी छन् । लहान नगरपालिका–१३ भोटिया टोलकी ममता देवि यादव मंगलबारदेखि लहानस्थित रमेश चोकमा अनसन थालेकी हुन् । उनी गत १६ गतेदेखि आफूमाथि कुटपिट गरेकाहरुलाई कारवाहीको माग गर्दै धर्ना बसेकी थिइन् । सुखीपुर नगरप
६ वर्ष अगाडि · क्राईम ब्यूरो











