क्राईम ब्यूरोजनकपुरः घुम्न आएका पाँच भारतीयबीच गाडिभित्रै कुटाकुट, एक अस्पताल भर्ना
उनीहरुबीच कुनै विषयलाई लिएर गाडीभित्रै झगडा हुँदा सो मध्येका मयक कुमार सिँहलाई निर्घात कुटपिट गरी गम्भिर घाईते बनाएको हो । उनी बेहोसी अवस्थामा भेटिएपछि स्थानीयहरुले समातेर प्रहरीलाई जिम्मा लगाएको बताईएको छ ।
२ वर्ष अगाडि · क्राईम ब्यूरो










