क्राईम ब्यूरोसञ्चालकलाई गोली हानेर मनी ट्रान्सफर लुट्न खोज्ने ३ भारतीय पक्राउ
एसपी श्रेष्ठका अनुसार घटनास्थलबाट कटुवा पेस्तोल र १ थान गोली बरामद गरिएको छ ।श्रेष्ठले भारत विहारका मुनिस कुमार यादव, राजा कुमार पासवान र चन्द्रभान सिंहलाई पक्राउ गरिएको हो।
२ वर्ष अगाडि · क्राईम ब्यूरो








