देश कालमोसा दुर्घटनामा परि युवकको मृत्यू
आज बिहानै एक आपसमा दुई मोटरसाइकल परोहा नपाको बसन्तपट्टी र लौकाहाको बिचमा ठोकिदा बौधिमाई नगरपालिका वडा नम्बर ४ इनर्वारी निवासी २५ बर्षीय सुरेश पासवानको मृत्यु भएको हो । दुर्घटनामा परि गम्भीर घाइते भएका पासवानलाई थप उपचारका लागि बिरगंज पठाइएको थियो तर उपचारको क्रममा उनको मृत्यू भएको प्रहरीले जनाएको छ ।
२ वर्ष अगाडि · देश काल











