देश कालचेकजाँचको लागि बस रोक्न खोज्दा ठक्कर, ट्राफिक प्रहरी यादवको मृत्यू
जितपुर सिमरा उपमहानगरपालिकाको अमलेखगञ्ज चोकमा राति ११ बजे काठमाडौंबाट काँकरभिट्टाको लागी हिंडेको बागमती प्रदेश ०१(००ख ६१२३ नम्बरको बसको ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको हो । बाराका प्रहरी प्रवक्ता दधिराम न्यौपानेका अनुसार रातिको समयमा चोकमा खटिएका प्रहरी जवान यादवले चेकजाँचको लागि रोक्न खोज्दा बसको ब्रेक नलागेर यादवलाई ठक्कर दिएको थियो ।
२ वर्ष अगाडि · देश काल










