देश कालमहोत्तरीको मटिहानी अग्नि पीडितको लागि जथाभावी रकम असुलिँदै, पीडितसम्म पुग्छन थोरै
उमेश बचाउ अभियानको क्रममा समेत यस्तै स्क्याम भएको थियो । समाजिक सँजालको मार्फत उमेश बचाउ अभियानको नाममा रकम उठाएर घपला गरिएको थियो । मटिहानीको घटनामा समेत यस्तै प्रवृति देखिएकोले अधिकारिक व्यक्ति वा सँस्था मार्फत सहयोग गर्न अपिल गरिएको हो ।
२ वर्ष अगाडि · देश काल










