देश कालआजदेखि देशका डाक्टरहरु पनि आन्दोलनमा, इमरजेन्सीबाहेक सबै सेवा ठप्प हुने
यसैबीच नेपाल चिकित्सक संघ जनकपुरले सबै चिकित्सकहरुलाई आकस्मिक बाहेकको सेवा अवरुद्ध गरि आन्दोलनमा सहभागि हुने आह्वान गरेको छ । चिकित्सक संघ जनकपुरका अध्यक्ष डा. रामजी यादवले आज विहान ११ बजे देखी १२ बजे सम्म जिल्ला प्रशासन कार्यालय धनुषामा धर्ना दिने र त्यस पछि जनकचोकमा कोण सभा गरिने जनाइएको छ ।
१ वर्ष अगाडि · देश काल











