देश कालसमाजको विकृति हटाउन प्रहरीको साँझेदारी
न्यूज ब्यूरो, धनुषा । वर्तमान समाजमा भईरहेको विभिन्न अपराधिक क्रियाकलापलाई न्यूनिकरण गर्नको लागि नेपाल प्रहरीको समुदायिक साँझेदारी प्रहरी कार्यक्रमलाई निरन्तरता दिइएको छ । धनुषाको मिथिला नगरपालिकाको राधा कृष्ण मन्दिर ढलकेबरमा समुदाय प्रहरी साझेदारी कार्यक्रम गरिएको छ । ईलाका प्रहरी कार्यलय ढलकेवरको
६ वर्ष अगाडि · देश काल











