देश कालवीरगँजको नारायणी अस्पतालमा अख्तियारको छापा, फार्मेसीमा करोड बढी घोटालाको आशँका
यसका साथै विगतदेखिको औषधी खरिदको बिलसहित अन्य महत्वपूर्ण कागजातसमेत टोलीले नियन्त्रणमा लिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा। बिरेन्द्र बहादुर प्रधानले जानकारी दिए ।
५ वर्ष अगाडि · देश काल










