देश कालनेपाली काँग्रेसको सर्लाही सभापतिमा सिँह भारी मतान्तरले विजयी
अन्तिम मतपरिणाम आएसँगै पूर्व केन्द्रीय सदस्य जंगिलाल राय, आमन्त्रित पूर्व केन्द्रीय सदस्य शम्भु लाल श्रेष्ठ ,मधेस प्रदेश उपसभापति एवम् मधेश प्रदेश सरकारका महिला बालबालिका युवा तथा खेलकुद मन्त्री वीरेन्द्र प्रसाद सिंह निवर्तमान जिल्ला सभापति नागेन्द्र कुमार राय लगायत नेताहरु मतगणनास्थल पुगेका थिए । संस्थापन पक्षका कार्यकर्ताहरुले मतगणनास्थल बाहिरका थिए ।
४ वर्ष अगाडि · देश काल











