देश कालमधेशमा लोसपा र एमाले जितेको स्थानीय तहमा तालमेल गर्ने गठबन्धनको निर्णय
चुनावी तालमेलको लागि पाँच दलका नेताहरुले कुन पालिकामा कसरी र कसलाई उम्मेदवार बनाउने कसरतमा समेत देखिएका छन् । यद्यपी केन्द्रबाट तालमेल र गठबन्धनको लागि कुनै ठोस निर्णय अझै गर्न सकेको छैनन् ।
४ वर्ष अगाडि · देश काल










