देश कालमेयर बन्न प्रदेश साँसद कलामले पनि दिए राजिनामा
उनले प्रदेश सभा सचिवालयमा राजीनामा पत्र बुझाइसकेको प्रदेश सभा सचिवालयका सचिव रञ्जित यादवले जानकारी दिए । उनी नेपाली कांग्रेसका पुराना नेता पनि हुन । नेपाली कांग्रेस त्यागेर उनी गत २०७४ सालको निर्वाचनमा स्वतन्त्र उमेदवार बनेका थिए । प्रदेश संसद भएपछि उनी जसपामा लागेका हुन ।
४ वर्ष अगाडि · देश काल









