देश कालगौर नपामा काँग्रेसका उम्मेदवार यादवको घोषणाः दलितलाई घर, कृषकलाई विद्युत, घरघरमा धारा
गौर नगरपालिकामा रहेका अन्नदाता किसानहरुले खेतमा सिचाई गर्नका लागी निशुल्क विद्युत उपलब्ध गराउने समेत उनले बताए । “शिक्षा, स्वास्थ्य, कृषि र रोजगारमा हाम्रो विशेष ध्यान रहने छ ।” मेयर उम्मेदवार यादवे भने “हामी काम गरेर देखाउन आएका छौं । यसपटक गौरका जनताले हामीलाई विश्वास गरेका छन । हामी वहाँहरुले चाहनु भएको जस्तो समृद्ध गौर बनाउनेछौं ।”
४ वर्ष अगाडि · देश काल











