आर्थिक ब्यूरोजनकपुर राजश्व कार्यालय एक्सनमा, गँगासागरका पसलहरुमा अनुगमन, दर्ता गराउन २४ घण्टे अल्टिमेटम
जनकपुरको गँगासागरमा रहेको पसलहरु बर्षौदेखि कर छली गर्दै आएको छ । कर छलीको लागि जनकपुरधाम उद्योग वाणिज्य संघले सघाउँदै आएको छ । यसपाली कर कार्यालयले एक्सन लिएपछि उनीहरुले करको दायरामा ल्याउने तयारी गरिएको हो ।
१ वर्ष अगाडि · आर्थिक ब्यूरो









