आर्थिक ब्यूरोसुनचाँदी व्यवसायी सँघ धनुषामा विश्वकर्मा चयन
विनय कुमार यादव | जनकपुरधाम, २६ जेठ । नेपाल सुनचाँदी व्यवसायी सँघ ईकाई कमिटि धनुषाको अध्यक्षमा दुर्गाराम विश्वकर्मालाई चयन गरिएको छ । धनुषाको धनुषाधाम नगरपालिकामा सुनचाँदी व्यवसायीहरुको छाता संगठन नेपाल सुनचाँदी व्यवसायी सँघको नयाँ कार्यसमिति गठन गरिएको हो । संघका धनुषा उपाध्यक्ष तथा सचिव दिपक कुमार
८ वर्ष अगाडि · आर्थिक ब्यूरो











