आर्थिक ब्यूरोडेढ महिनाभित्र सामाजिक सुरक्षा कार्यक्रम लागू हुँदै
न्यूज ब्यूरो, काठमान्डौँ । नेपाल सरकारले डेढ महिनाभित्र योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम लागू गर्ने तयारी गरेको छ । सङ्घीय संसद्, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित संरक्षण समितिको आजको बैठकमा ‘रोजगारीको हकसम्बन्धी ऐन, २०७५’ को दफावार छलफलका क्रममा औपचारिक तथा अनौपचारिक क्षेत्रमा का
८ वर्ष अगाडि · आर्थिक ब्यूरो











