आर्थिक ब्यूरोहोटल व्यावसायी महासँघ–नेपालको केन्द्रीय सदस्यमा होटल परफेक्ट प्लाजाका सँचालक साह चयन
जनकपुरमा रहेको सुविधायुक्त होटलमध्ये उनले सँचालन गरेको होटल परफेक्ट प्लाजा विदेशीहरुको पसँदमा पर्दै आएको छ । आन्तरिक पर्यटकलाई समेत लोभ्याएको परफेक्ट प्लाजाको सँचालनबाटै उनलाई मधेश प्रदेशबाट केन्द्रीय सदस्यको रुपमा चुनिएको हो ।
३ वर्ष अगाडि · आर्थिक ब्यूरो










