आर्थिक ब्यूरोजनमत पार्टीको १० लाख युवा रोजगारी अन्तर्गत 'ग्रामिण उद्योग' खोल्न सुरु
जनमत पार्टी जितेको क्षेत्रमा उद्योग खोल्न सुरु भएपछि सो क्षेत्रका जनताहरु उत्साहित भएका छन् । “जुन क्षेत्रबाट जनमत पार्टीको हर्न छाप जितिन्छ, त्यो क्षेत्रमा प्रतिबद्धता अनुसार नै १० लाख मधेशी युवकलाई रोजगारी प्रतिवद्धता पूरा गर्न एक पाईला चालिनेछ ।”– राज्यमन्त्री यादवले भने ।
३ वर्ष अगाडि · आर्थिक ब्यूरो










