आर्थिक ब्यूरोधनुषा प्रहरीद्धारा पिकअपसहित १६ लाख रुपैयाँको प्याज पक्राउ
पिकअप र प्याजसहित अन्दाजी मूल्य १६ लाख ५० हजार रुपैयाँ बराबरको रहेको मूल्याँकन गरिएको छ । पिकअप गाडी र पिकअप चालक समेतलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जनकपुर भन्सार कार्यालय जनकपुर, धनुषामा पठाईएको धनुषाका प्रहरी प्रवक्ता रञ्जन अवाले बताए ।
२ वर्ष अगाडि · आर्थिक ब्यूरो










