ब्यूरो अपरेशनजनकपुरः रुपैयाँ लिएर कोरोना भ्याक्सीन बेच्ने कर्मचारी रँगेहात पक्राउ
स्वास्थ्यकर्मी साहसँग यादवले नै बार्गेनिँग गर्दै आएको बुझिएको छ । विदेश जाने युवाहरुको बाध्यतालाई मौकाको फाईदा उठाउँदै यादवले साहसँग समन्व्य गरी निःशुल्क पाउने कोरोनाको भ्याक्सीन हजारौ रुपैयाँ लिएर भ्याक्सीन विक्री गर्दै आएको खुलेको छ ।
४ वर्ष अगाडि · ब्यूरो अपरेशन









