ब्यूरो अपरेशनअधिकृतकै मिलोमत्तोमा नक्कली रसिद , वडाध्यक्ष, प्रा.स. हजारौँ लुटे
न्यूज ब्यूरो || जनकपुरधाम, ३० चैत्त । धनुषाको जनकनन्दी गाउँपालिकाका अधिकृतकै मिलोमत्तोमा वडाध्यक्ष र प्राविधिक सहयाक (प्रा.स.) ले सेवाग्राहीबाट हजारौँ रकम लुटेका छन् । गाउँपालिकाका अधिकृत कुलानन्द झा कै मिलोमत्तोमा वडा नं. ४ खजुरीका वडाध्यक्ष हरिशचन्द कामत र प्रा.स. प्रमोद कुमार मण्डल ले साबिक गाविस
८ वर्ष अगाडि · ब्यूरो अपरेशन











