ब्यूरो अपरेशनमहोत्तरीमा व्यापारीबाट दिनदहाडै ५ लाख लुट्ने ४ लुटेरा पक्राउ
न्यूज ब्यूरो, महोत्तरी । मँगलबार विहान दिनदहाडै ५ लाख रुपैयाँ लुटेर भाग्ने लुटेराहरुलाई बुधबार प्रहरीले पक्राउ गर्न सफल भएको छ । मँगलबार दिउँसै महोत्तरीको गौशाला नगरपालिका वडा नं. ५ स्थित रहेको मरहा नदिमा त्यतिको रकम लुटेर भागेका थिए । पक्राउ पर्नेहरुमा रौतहटको चन्द्रपुर नगरपालिका–८ का १७ वर्षीय कुम
८ वर्ष अगाडि · ब्यूरो अपरेशन











