ब्यूरो अपरेशनमुख्यमन्त्रीको आफ्नै कार्यकक्ष भित्रै दारु पार्टी चलेपछि...
न्यूज ब्यूरो । मुख्यमन्त्रीले जन्मदिन भन्दै आफ्नै कार्यकक्षमा मदिरा खाईरहेको भिडियो अहिले समाजिक सञ्जालमा भाईरल बनेको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले आफ्नै कार्यकक्षमा मदिरा खाँदै गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको हो । भिडियोमा मुख्यमन्त्री गुरुङले आफ्नो जन्मदिन भन्दै म
६ वर्ष अगाडि · ब्यूरो अपरेशन










