ब्यूरो-रिपोर्टरधनुषाधाम नगरपालिकामा निःशुल्क स्वास्थ्य शिविर
पशुहरुको विभिन्न समयमा स्वास्थ्य चेकजाँच गरि उपलब्धि मुलुक कार्यक्रमहरु गरिदै आएको पशु सेवा शाखाका अधिकृत बिसुनदेव यादवले जानकारी दिए ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
मधेस र नेपालभरका पछिल्ला अपडेट — वर्ग र क्रमअनुसार छान्नुहोस्।
१८५९ समाचार
ब्यूरो-रिपोर्टरपशुहरुको विभिन्न समयमा स्वास्थ्य चेकजाँच गरि उपलब्धि मुलुक कार्यक्रमहरु गरिदै आएको पशु सेवा शाखाका अधिकृत बिसुनदेव यादवले जानकारी दिए ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
ब्यूरो-रिपोर्टरभारतबाट फिर्ता ल्याइएका भैँसीमा शङ्कर थापाका दुई, नवराज कठायतको एक, गोमा रावतको दुई, चन्दबहादुर रावतको पाँच र तेजबहादुर रावतका दुई रहेका छन् । शिव उपाध्यायको एक भैँसी फेला पर्न सकेको छैन । सम्बन्धित व्यक्तिलाई भैँसी बुझाइएको सशस्त्र प्रहरीको भनाइ छ ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
ब्यूरो-रिपोर्टरसरकारले क्यान्सरका बिरामीलाई ‘विपन्न नागरिक औषधि उपचार कोष निर्देशिका २०७५’ अन्तर्गत विपन्न नागरिक कोषबाट एक लाख रुपैयाँ दिँदै आएको छ। यो रकम क्यान्सर उपचारका लागि हात्तीको मुखमा जिराजस्तै हो।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
ब्यूरो-रिपोर्टरकुर्शीमा बसिरहेको बेला बेहोस भएर ढलेपछि उनको मृत्यू भएको बताइएको छ । सो संस्कारमा स्थानीय लगायत काङ्ग्रेसका नेताहरुको उपस्थिति रहेका थिए।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
ब्यूरो-रिपोर्टरनगरपालिकाको विभिन्न शाखाको प्रयोजनका लागि यामहाको एफजेडएस १५० सीसीको ६ वटा मोटरसाइकल र यामहाकै १२५ सीसीको स्कुटी खरिद गरिएको हँसपुर नगरपालिकाका लेखा अधिकृत नेत्र लुंगेलीले जानकारी दिए ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
ब्यूरो-रिपोर्टरब्राउन सुगर सहित छिमेकी मुलुक भारत, जिल्ला मधुवनी, कारगेगुत्री ग्राम पञ्चायत तेनुवाही ९ बस्ने अन्दाजी बर्ष २३ को कैलाश कुमार गुप्तालाई समेत पक्राउ गरिएको हो ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
ब्यूरो-रिपोर्टरस्थानमा मध्यमदेखि भारी वर्षा र बाँकी प्रदेशका केही स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको महाशाखाको विवरणमा उल्लेख छ ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
ब्यूरो-रिपोर्टरसहभागीहरुलाई तालिमको प्रमाण पत्र प्रदान गदैैै उपमेयर भुजेलले आफैं निरन्तर नीरिक्षण गरेको भन्दै सहभागीहरुले पनि कृतज्ञता व्यक्त गरिन् ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
ब्यूरो-रिपोर्टरनेतृत्व विकास तथा पब्लिक स्पीकिँग तालिममा प्रशिक्षण दिएका प्रशिक्षक प्रमोद कुमार यादवको प्रशिक्षण शैलीलाई पनि वडाध्यक्ष महतोले प्रशँसा गरेका थिए । अतिरिक्त क्रियाकलाप सहित प्रशिक्षण पनि व्यवहारिक शैलीमा दिएपछि सहभागी महिलाहरुले सहज रुपमा व्यवहारमा उतार्न सक्ने बताएको थियो ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
ब्यूरो-रिपोर्टरसो क्रममा डा. सुनिल दाहा, डा. पँकज साह, अरुण मण्डल (एचए) लगायतले प्रशिक्षण दिएका थिए । कार्यक्रममा अधिकारकर्मी, सँचारकर्मीहरुले पनि समापनमा सहभागिता जनाएका थिए ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
ब्यूरो-रिपोर्टरईलाका प्रहरी कार्यालय ढल्केवर धनुषाको अपराध अनुसन्धान शाखामा कार्यरत रही दिएको जिम्मेवारी कुशलतापुर्वक उच्चमनोवलका साथ अनुशासित भई उत्कृष्ट भूमिका निर्वाह गरेको भन्द्र उक्त कार्यको उच्च मुल्याङ्कन गर्दै उनलाई २०७८ साल जेष्ठ महिनाको उत्कृष्ठ प्रहरी घोषित गरिएको हो ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
ब्यूरो-रिपोर्टरसो क्रममा प्रदेश नम्बर २ को पर्साबाट रामकिशोर सिँह र सिरहाबाट दिनेश कुमार यादव निर्विरोध चयन भएका हुन् ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर