ब्यूरो-रिपोर्टरबिओपी महिनाथपुरका ईन्सपेक्टर खत्रीको बिशेष पहलमा नयाँ भवन, डिआईजीले गरे प्रशँसा
बर्षौदेखि महिनाथपुर बोर्डरमा एक मात्र पुरानो भवन हुँदा सुरक्षाको दृष्टि र भन्सार व्यवस्थापनको लागि समस्या हुँदै आएकोमा नयाँ भवन सुविधा सम्पन्न निर्माण गरिएको ईन्सपेक्टर खत्रीले बताए ।
४ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











