ब्यूरो-रिपोर्टरपर्साको कालिकामाई वडा नं. २ बाट वडाध्यक्षका उम्मेदवार चौरसिया घोषणापत्रसहित मत माग्दै
न्यूज ब्यूरो, वीरगँज । पर्साको कालिकामाई गाउँपालिका वडा २ मा नेपाली कांग्रेसबाट वडा अध्यक्ष पदका उम्मेदवार रामराज प्रसाद चौरसियाले घरदैलो अभियानलाई तिव्र बनाएका छन् ।स्थानीय चुनावको केही दिन मात्र बाँकी रहँदा उनी वडाको विकास समृद्ध पार्ने एजेन्डासहित घरदैलोमा पुगेर मत मागिरहेका छन् । कालिकामाई गाउँप
४ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











