ब्यूरो-रिपोर्टरधनुषसागर पोखरी र धनुषमन्दिर सौन्दर्यीकरण अभियानमा सुरक्षा निकायको सहयोग
सो अभियानमा स्थानीय युवाहरुको व्यापक सहभागीतासहित जनपद प्रहरी र सशस्त्र प्रहरीको सहभागीताले सफाई अभियानलाई निरन्तरता दिएको हो । सोमबार देखि निरन्तर प्रत्येक दिन शारीरिक ब्याम गर्ने समय पोखरी सरसफाइ नहुन्जेल सम्म दिने अभियन्ताहरु बताएका छ्न् ।
४ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











