ब्यूरो-रिपोर्टरअधिकृत ठाकुरले सम्हाले हँसपुर नगरपालिकामा प्रशासनको कमान
सो क्रममा मेयर यादवले अधिकृत ठाकुरले बेरुजु नियन्त्रण, सफल कार्य सम्पादनको लागि बधाई सहित निर्देशन समेत दिए । अधिकृत ठाकुरले जनप्रतिनीधि र कर्मचारीबीचको समन्वय सदैव रहने भन्दै मिले र विकास निर्माणको कार्यलाई तीव्रता दिने प्रतिवद्धता जाहेर गरे ।
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर










