ब्यूरो-रिपोर्टरधनौजी गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावकारी बन्दै
“हामिले प्रधानमन्त्री रोजगार माध्यमबाट जति सके त्यति गाउँपालिकालाई बिकासको बाटोमा लग्न खोज्दै छौँ । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत हामीले सिँचाइ देखि लिएर नालाहरुको सफा गराउनेमा अधिक फोकस गरी समुदायिक सरसफाई र सार्वजनिक हितको कार्यहरु गराउँदै आएका छौँ ।”– सँयोजक झाले भने ।
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











