ब्यूरो-रिपोर्टरमहोत्तरीको सोनमामा निःशुल्क शिविर, डा. अधिकारी सम्मानित
सोनमा गाउँपालिका अध्यक्ष विशेश्वर यादवले शिविर आयोजना गर्ने सुयोग किलनिकका डा। जितेन्द्र अधिकारी यादव लाई गाउँपालिकाको तर्फबाट अध्यक्ष यादवले प्रशंसा पत्र प्रदान गरिएको छ । डाक्टरहरुलाई सम्मान सहित धन्यवाद ज्ञापन गरेका छ्न ।
२ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











