ब्यूरो-रिपोर्टरजनकनन्दिनी गाउँपालिकामा लागुऔषध र बालविवाह विरुद्ध सडक नाटक प्रदर्शन
नाटकको लागि जनकपुरसहित अन्य विभिन्न ठाउँबाट आएका अनुभवी कलाकारहरुले लागुऔषध तथा समाजिक विकृति विरुद्ध र बालविवाह विरुद्धको सडक नाटक गरेको जनाइएको छ । असार ११ गतेदेखि १४ गतेसम्म गरिएको सडक नाटकबाट जनमानसमा चेतना फैलिएको दाबी गरिएको हो ।
२ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











