ब्यूरो-रिपोर्टरHotel Perfect Plaza द्धारा जनकपुरधाम विमानस्थलका प्रमुख पन्तलाई विदाई, नयाँ प्रमुख थापालाई स्वागत
विदाई तथा स्वागत समारोहमा विमानस्थलका लेखा प्रमुख सूर्य राम वाला, सहयोगी सँतोष महतो, बुद्ध एयरका स्टेशन म्यानेजर विजय प्रसाद सिँह, नेपाली सेना महेन्द्रनगर गणका कर्णेल प्रमुभराम महतको विशेष उपस्थिति रहेको थियो भने एयरपोर्टका कर्मचारी, पत्रकार र समाजसेवीहरु समेत सहभागीता जनाएका थिए ।
१ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











