ब्यूरो-रिपोर्टरगोलबजारको होटेलहरुमा यौनधन्दा, प्रहरीले कडाई गरेपछि ईन्पेक्टर साहविरुद्ध मोर्चाबन्दी
सँचारमाध्यमहरुमा आएको लहानका पँकज साहसँग रकम लिएको र आईफोन खोसेको सन्दर्भमा पँकजका बुवाले त्यस्तो केही नरहेको प्रतिउत्तर दिए । उनले भने,–“सोना मुद्दा थियो, मसँग पैसा मागेको होईन, छोराको मोबाईल पनि लिनुभएको छैन, अब कसले के भनिदियो हामीलाई थाहा भएन । हामीलाई पेल्न इन्सपेक्टर साहेबको नाम पत्रिकाहरुमा राखियो । ईन्सपेक्टर साहेब त्यस्तो केही गर्नुभएन्, झूठ किन बोल्नु ? ।”
१ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











