ब्यूरो-रिपोर्टरजनकपुरमा भाषाप्रति केहीको आपत्ति, राजपा फोरमको पुतला दहन
न्यूज ब्युरो जनकपुरधाम, २३ माघ । जनकपुरमा मात्र भाषालाई लिएर केही युवाहरु सडकमा आएका छन् । प्रदेश नं. २ को प्रथम प्रदेश सभा बैठकमा प्रदेश सभा सदस्यहरुले बोलेको सम्पर्क भाषा हिन्दीप्रति आपति जनाउँदै राजपा फोरमको पुतला समेत दहन गरिएको छ । जनकपुरमा दिउँसो जानकी चोकमा केही युवाहरुले हिन्दी भाषणकोे विरोध
८ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











