ब्यूरो-रिपोर्टरमिर्चैयामा योगको लहर, पाँचदिने नि:शुल्क योग बिज्ञान शिविर सम्पन्न
बिनय यादव/न्यूज ब्यूरो, सिरहा, १४ चैत्र । मानव जीवनलाई स्वास्थ र स्फुर्त एवम् संस्कारयुक्त योगमैत्री समाज निर्माण गर्ने उद्देश्यले पतञ्जली योग समिति मटियर्वाद्वारा आयोजित गरिएको पाँचदिने नि:शुल्क योग बिज्ञान शिविर सम्पन्न भएको छ । 'यहाँ घर-घरमा योग' 'योग गरौं, निरोग रहौं’ लगायतका नाराका साथ मिर्चैया
८ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











