ब्यूरो-रिपोर्टरमिसन उमेशः साउदीमा कार्यरत नेपालीहरुद्वारा उमेश बचाउको लागि २ लाखबढी सहयोग
बिनय यादव/न्यूज ब्यूरो || सिरहा, २ जेष्ठ । साउदी अरबमा विगत १२ वर्षदेखि जेली जीवन बिताइरहेका धनुषाका उमेश यादवलाई मृत्युदण्डको सजायबाट पाकिस्तानी परीवारले आममाफी दिइसकेका छन् । तर, आममाफी बापत ब्लडमनि ३० लाख रुपयाँको माग गरीएको छ । उक्त ब्लडमनीका लागि उमेश बचाउ अभियानमा सक्रिय देशविदेशमा रहेका नेपाल
८ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











