ब्यूरो-रिपोर्टरमिथिलाबिहारीका सेवाग्राहीले सुशासन महसुस गरेको छ : अधिकृत कर्ण
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको मिथिला बिहारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बीरेन्द्र लाल कर्ण नगरका आम सेवाग्राही सुशासन महसुस गरेको बताएका छन् । रेडियो धनुषको एक कार्यक्रममा बोल्दै अधिकृत कर्णले यहाँका सेवाग्राहीलाई छिटो र छरितो सेवा प्रवाह गर्नको लागि राष्ट्रसेवक कर्मचारीले सुशासनको अनुभू
६ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर










