ब्यूरो-रिपोर्टरभारतबाट ल्याउँदै गरेका ४००० थान ५० को नोट सहित एक पक्राउ
न्यूज ब्यूरो, वीरगँज । सशस्त्र प्रहरीबल बोर्डर आउट पोस्ट भिखमपुर ले आज (शनिबार) पर्साको सिमावर्ती जटरनाथपुर गाउँपालिका वार्ड २ दसौता बाट २ लाख नेपाली रुपैयाँ समेत मोटरसाइकल सवार एक जना लाई पक्राउ गरेको छ। भारत बाट लुकाई छिपाई नेपाली रुपैयाँ लिएर आईरहेको अवस्था मा सिमा नाका मा खटिएको सशस्त्र प्रहरी ब
६ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











