ब्यूरो-रिपोर्टरघुस लिँदै सप्तरी जेलका जेलर रँगेहात पक्राउ
न्यूज ब्युरो जनकपुरधाम, २२ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु ४० हजार घुस लिएको अभियोगमा जिल्ला कारागार सप्तरीका जेलर नासु कृष्णबहादुर दाहाललाई आज पक्राउ गरेको छ । आयोगका प्रवक्ता पदमप्रसाद पाण्डेयका अनुसार कारागारमा रहेका कैदीबन्दीलाई स्थानान्तरण गरिदिने जनाउँदै घुस रकम मागेको भन्ने सूचनाक
८ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर










