ब्यूरो-रिपोर्टरसिरहामा धारिलो हतियार प्रयोग गरी एक युवकको हत्या
न्यूज ब्यूरो, सिरहा, ३ जेष्ठ । सिरहाको कल्याणपुर नगरपालिकामा एक युवकको हत्या भएको छ । कल्याणपुर नगरपालिका १ अर्नामा बनिनियाँमा धारिलो हतियार प्रहारबाट गोपी सदाका २२ वर्षीय छोरा उमेश सदाको मृत्यु भएको प्रहरीले जनाएको छ । सदाको घाँटीमा धारिलो हतियार प्रहार गरिएको छ । मृतक सदाको शव अर्नमा बनिनियाँको लो
८ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











