न्यूज हाईलाईटमुख्यमन्त्री राउत टिकुलिया घाट जाँदै, डुङगा दुर्घटनास्थलको नीरिक्षण गरिने
न्यूज ब्यूरो, नेपाल | प्रदेश नं. २ का मुख्यमन्त्री मो. लालबाबू राउत रौतहटको टिकुलिया प्रस्थान गरेका छन् । शनिबार साँझा रौतहटको गौर नगरपालिका वडा नं. ४ स्थित बकैयाँ नदिको टिकुलिया घाटमा डुङगा (नाउ) दुर्घटना भएको खवर पाएलगत्तै नीरिक्षण सहित पीडित परिवारसँग भेटघाट गर्न टिकुलिया आउने भएको हो । डुङगा दुर
८ वर्ष अगाडि · न्यूज हाईलाईट











