आर्थिक ब्यूरोजनकपुरमा 'पूल पार्टी' हुने
न्यूज ब्यूरो, जनकपुरधाम । आउँदो असोज २९ गते जनकपुरधाममा पूल पार्टी हुने भएको छ । जनकपुरको होटल दरबार एण्ड नवरँग रिसोर्टमा आयोजना हुने उक्त पूल पार्टीमा स्वीमिँग सहितको कोक्टेल पार्टी हुने आयोजकले जनाएको छ । जेएफ क्रिउको आयोजनामा हुन लागेको उक्त पार्टीमा सहभागीको लागि रु. ५०० को टिकट दर समेत तोकिएको
८ वर्ष अगाडि · आर्थिक ब्यूरो











