प्रमुख समाचारनिर्मला पन्तको हत्यारालाई सरकारले लुकायो : देउवा
न्यूज ब्यूरो, विराटनगर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार हत्यारा र बलात्कारीको संरक्षणमा लागेका कारण देशमा दण्डहिनता मौलाउँदै गएको बताएका छन्। मंगलबार विराटनगरमा आयोजित प्रदेश स्तरिय नेपाली कांग्रेस महासमितिको बैठक २०७५ का लागि प्रस्तुत हुने राजनीतिक प्रस्ताव मस्यौदामाथि सुझाव संकलन
७ वर्ष अगाडि · प्रमुख समाचार











