प्रमुख समाचारराजपाका यी मन्त्री पत्रकारलाई 'जुत्ता' हान्ने !
सप्तरी, १६ पुस । समाजिक विकास मन्त्री एव राष्ट्रिय जनता पार्टी (नेपाल) का उपाध्यक्ष नवलकिशोर साहले पत्रकारलाई अपमान गर्दै जुत्ताले हान्ने चेतावनी दिएका छन् । एक अनौपचारिक भेटघाटमा सप्तरीका केही पत्रकारले जनकपुरमा घर भएका सांसदहरुले पनि घरभाडा वापतको सुविधा लिएको विषयमा प्रश्न गर्दा मन्त्री साहले ‘पत
७ वर्ष अगाडि · प्रमुख समाचार











