न्यूज हाईलाईटमधेश प्रवेशको पूर्व सन्ध्यामा ओलीको पूतला दहन !
रौतहट, १८ माघ । नेपालको प्रधानमन्त्री केपी शर्मा ओलीको मधेश आगमनको पूर्व सन्ध्यामा रौतहटमा पूतला दहन गरिएको छ । शुक्रबार नेपाली काँग्रेसक निकट भातृ सँगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले सरकार विरोधी नारा लगाउदै चन्द्रनिगाहपुर चोकमा प्रधानमन्त्री ओलीको पुतला दहन गरेको हो । चन्द्रनिगाहपुर स्थित नेपा
७ वर्ष अगाडि · न्यूज हाईलाईट











