प्रमुख समाचारएक मधेशीलाई भारतमा गोली हानी हत्या, आमा पटक पटक बेहोस् !
न्यूज ब्यूरो, सिरहा । मधेशी मूलका एक नेपालीलाई भारतमा गोली हानी हत्या गरिएपछि उनकी आमा पटक पटक बेहोस हुँदै आएकी खवर छ । महिना दिन नबित्दै फेरि सिरहाका एक युवकको भारतीय भूमिमा हत्या भएको हो । सिरहाको धनगढीमाई नगरपालिका ६ मोथियाही गाउँका १७ वर्षीय सुभाष यादवलाई भारतमा गोली हानी हत्या गरिएको हो। यसअघि
७ वर्ष अगाडि · प्रमुख समाचार











