प्रमुख समाचारमधेशका यी मन्त्रीले आफ्नै छोरालाई दिए २४ करोड !
न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ का एक मन्त्रीले आफ्नै मेयर छोरालाई २४ करोडको बजेट दिएका छन् । शिक्षा र स्वास्थ्यको बजेटलाई रकमान्तर गरेर प्रदेश २ का सामाजिक विकासमन्त्री नवलकिशोर साहले छोरा मेयर रहेको नगरपालिकालाई २४ करोड रुपैयाँ फुटकर योजनामा विनियोजन गरेका छन् । आर्थिक वर्षको अन्त्यतिर कर्म
७ वर्ष अगाडि · प्रमुख समाचार











