आर्थिक ब्यूरोमहोत्तरीबाट ३२ खँसी प्रहरीले समाते
न्यूज ब्यूरो, जलेश्वर । दशैंको लागि भनेर भारतबाट ल्याउँदै गरेको ३२ वटा खँसीबोका प्रहरीले नियन्त्रणमा लिएको छ । भन्सार छली गरेर भारतबाट अवैध रुपमा तस्करी गरी नेपाल ल्याउँदै गरेको अवस्थामा बोर्डरमै ३२ वटा खसीबोका सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो । महोत्तरी जिल्लास्थित सशस्त्र प्रहरी बल नेपाल नं ९
७ वर्ष अगाडि · आर्थिक ब्यूरो











