गाउँ / समाजअक्षय नवमीमा मिथिला परिक्रममा
न्यूज ब्यूरो, जनकपुरधाम । अक्षय नवमीलाई अवसर पारी धनुषामा धुमधामका साथ परिक्रमा गरी धार्मिक विधि निभाएका छन् । धनुषाको सबैला नगरपालिकाका स्थानीय द्वारा सबैला दुर्गा मन्दिर एवं जन शक्ति युवा कलबको अगुवाईमा हजारौंको संख्यामा मिथिला परिक्रमा गरेका छ्न । सबैला दुर्गा मन्दिर बाट शुरु गर्दै १५ औ प्राउ परि
६ वर्ष अगाडि · गाउँ / समाज











