कृषि/ कृषकसाना किसान कृषि आधुनिकीकरणको लागि प्रतिवद्ध : मेयर पञ्जियार
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाका मेयर योगेन्द्र पँजियारले साना किसान कृषि सहकारी सँस्था स्थानीय किसानको लागि वरदान साबित भएको बताउनुभएको छ । साना किसान कृषि सहकारी संस्था लिमिटेड दिगम्बरपुरको १७ औं वार्षिक साधारण सभामा प्रमुख अतिथिको आसनबाट बोल्दै मेयर पँजियारले दिगम्बरपुर
६ वर्ष अगाडि · कृषि/ कृषक











